राजनीति
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै...
पुरा पढ्नुहोसकाठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश...
पुरा पढ्नुहोसदैलेख : दैलेखको दुल्लू नगरपालिका १३ मा सञ्चालनमा रहेको कृषि क्याम्पस सञ्चालनमा सहजताका लागि भन्दै एक वर्ष अघि खरिद गरिएको बस दुल्लू नगरपालिकामा एक वर्ष सम्म थन्कियो । वस थन्किएको बिषय सार्वजनिक चासोको रुपमा...
पुरा पढ्नुहोसजाजारकोट : बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाले...
पुरा पढ्नुहोससायद, शीतल निवासको बागडोर सम्हाल्ने ‘भाग्य’ लिएर आएका थिए। पहिलो प्रयासमै चाबी हात प¥यो । नेपालीमा उखानै छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । रामचन्द्र पौडेलको जीवनमा यो उखानले मेल खाएको छ । प्रधानमन्त्री पद...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहिबार भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी...
पुरा पढ्नुहोसकाठमाडौँ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन् । स्वास्थ्य सेवा विभागद्वारा बिहिबार आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ...
पुरा पढ्नुहोसदैलेख : अखिल नेपाल किसान महासंघ दैलेखको अध्यक्षमा नरेन्द्र बहादुर थापा चयन भएका छन् । महासंघको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । महासंघको उपाध्यक्षमा भक्तबहादुर पन्त,...
पुरा पढ्नुहोसम सानो छँदा तीज पर्वमा दिदी, भाउजू र काकीले ‘लीला हेर न नयाँ जोवान’ भन्ने तीजको गीत गाउँदै नाँच्नुहुन्थ्यो । त्यो बेला गीतको अर्थतिर ध्यान जाँदैनथ्यो । गीत र नाँचगानले आकर्षण गर्दथ्यो । लीला...
पुरा पढ्नुहोसदैलेख : अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर शाहीले किसानहरूले आत्मनिर्भर कृषि खेतीमा ध्यान दिनुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासंघ दैलेखको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष शाहीले यस्तो बताएका...
पुरा पढ्नुहोस




